काँग्रेस बेनी नगरको सभापतिमा युवा नेता विक्रम बोगटीसहित प्यानल घोषणा (भिडियोसहित)

विकल्प न्यूज/बेनी असोज ६ गते ।   नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता विक्रम बोगटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेर बोगटीले आफ्नो समुहका पदाधिकारी सहित उम्मेदवार घोषणा गर्नुभएका हो । बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल,मनकाजी घिमिरे, सचिव ज्ञनेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही,सहसचिव शान्तिशर्मा पौडेल र शानिमाया कार्कीले … Continue reading काँग्रेस बेनी नगरको सभापतिमा युवा नेता विक्रम बोगटीसहित प्यानल घोषणा (भिडियोसहित)